
भीमफेदी
२०७८ जेष्ठ १४
भीमफेदि गाउपालिकाले बिरामि परीक्षणको लागी सुबिधा प्रदानको लागी पांच वटा अटोलाइ एम्बुलेन्स सेवा प्रदान गर्न अनुमति दिएको छ। नेपाल रेडक्रसको एम्बुलेन्स कोबिद बिरामि ओसार पसारमा प्रयोजन मा ल्याएको र उक्त एम्बुलेन्स बाट अन्य बिरामी ओसार प्रसार गर्दा समक्रमणको संम्भाबना लाइ ध्यानमा राखी भीमफेदीमा सञ्चालनमा आएका अटोलाइ एम्बुलेन्सको रुपमा सञ्चालन गर्न अनुमती प्रदान गरेको हो।भीमफेदी गाउ पालीकाले सुचना प्रकाशित गरी उक्त अटो एम्बुलेन्सको चालकको नाम अटो नम्बर र संम्पर्क नम्बर प्रकाशन गरेको छ।

भीमफेदी गाउपालिका स्वास्थ्य निकाएले पहिलो पटक कोबिद भ्याक्सीन लगाएका लाइ दोस्रो खोप लगाउन जानकारी गरेको छ । भीमफेदी गाउ पालीकाले यहि २०७८ हेष्ठ १६ देखी १८ गते सम्म मा उक्त खोप सेवा सञ्चालनमा आउने जानकारी भीमफेदि स्वास्थ्य समयोजक रामनाम थिं ले भीमफेदी खबर लाई जानकारी गरेको छ।यसै गरी सुचना समेत प्रकाशित गरेको छ।

More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,