
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८ जेष्ठ ४
मकवानपुर जिल्ला भिमफेदी गाउ पालीकामा मिति २०७८ जेष्ठ ३ गते पि सि आर बाट ६ जना नयां कोबिद समक्रमीत थप भएको छ। थप हुने मा वडानं नौ का तिन जना , वडा नं चारका दुइ जना र वडानं छ का एक जना रहेको छ।
यसै गरी भीमफेदी गाउपालीका का गौरीटार आइसोलेटे भएका दुई जना संक्रमण मुक्त भइ घर गएका भीमफेदी श्वास्थ्य समयोजक रामनाम थिं ले बताउनु बएको छ।

अहिले अक्सिजनको अभाबमा सिलिण्डर संकलन र अक्सिजन सप्लाएको समस्या उत्पन्न अबस्थामा अक्सिजन कन्सिट्रेटर बहु उपयोगी देखेको अबस्थामा भीमफेदी गाउपालीकाले समेत प्राथमिक श्वास्थ्य केन्द्रमा रहेको दुई थान अक्सिजन कन्सिट्रेटर मर्मतको लागी कार्य अगाडी बढाएको र नया पांच थान उपलब्ध भएको पनी बताएको छ।
भीमफेदी कोबिद १९ आएसोलेसन मा हाल स्वास्थ्यकर्मि ,सुरक्षाकर्मि सहित एम्बुलेन्स तयारिका साथ सञ्चालनमा रहेको छ।

More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।