
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८ जेष्ठ ३
आज जिल्ला प्रसासन कार्यालय मकवानपुर ले दोस्रो चरणमा कडाइका साथ लकडाउन गरेको तेश्रो दिन, बजार दुइ दिन सम्म पुरा सुनसान रहेता पनि आज अली चहलपहल बढेको भीमफेदि बासि ले अनुभुती गर्दै छ।
छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमन दर केहि कम भएको सञ्चार माध्यमले भन्न थाले पछि नेपालमा पनि समक्रमण दर कम भएको सञ्चार माध्यममा आउन थालेको छ।
भीमफेदि गाउपालीकामा मिति २०७८ जेष्ठ २ गते सम्ममा पि सि आर पोजेटिभ ३६ जना , एण्टिजेन पोजेटिभ ५ जना सक्रमित देखाएको छ। जस मध्य गौरिटार आइसोलेसनमा तिन जना,भीमफेदि आइसोलेसनमा पांच जना,निको भएको आठ जना र बांकी घरमै आइसोलेट भएर बसेको गाउपालिका स्वास्थ्य समयोजक रामनाम थिं ले बताउनु भएको छ।


More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।