December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी का १ जना कोरोना संक्रमितको मृत्यु ।मकवानपुरमा जेष्ठ १३ सम्म लकडाउन लम्ब्याउन प्रस्ताब ।

भीमफेदी

२०७८ बैशाख २९

                     हेटौंडा उपमहानगरपालिका वडा नंबर १ का ५० वर्षीय पुरुष र वडा नंबर ३ का ६३ वर्षीय पुरुष तथा भीमफेदी गाउँपालिका वडा नंबर ६ का ५९ वर्षीय पुरुष रहेका छन् । उनिहरु तीन जना हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

Hotel Sundar(xito mitho khaja ghar
यहां अर्डर अनुसार खाना खाजा पाइन्छ ।