
वडा अध्यक्ष : प्रिति लाल लामा
भीमफेदी
२०७८ बैशाख २६
भीमफेदी गाउपालिका लगायत स्थानिय निकाय हरुले सामाजीक सुरक्षा प्रोत्साहन भत्ता बैङ्कीग प्रणालीले बितरण गर्दा सेवाग्राहिको गुनासो आउन थालेको बताएको छ।
मकवानपुर जिल्ला र भीमफेदी गाउपालीका सहित कोरोना संक्रमित संख्या दिनाउदिन बढदै जांदा आफ्ना वडाका जेष्ठ नागरीक एकल महिला तथा शाररीक अशक्तता सेवा ग्राहि हेटौडा पुगेर भत्ता लिन जान कठिनाई भएको र बैङ्कमा आबश्यक कागजातको तयारी नपुगेर फर्किन परेको उहांले बताउनु भएको छ।
सेवाग्रहीले कहिले हस्ताक्षर नमिल्ने, कहिले कुन कुन कागजातको आबश्यक हुने भन्नेबारे जानकारि नभएकोले पटक पटक फर्कीन परेको पनि बताउनु भएको छ।
हाल कोबिद १९को समक्रमण भएको बेला हेटौडा पुग्न यातायात साधन पनि नभएको र बैङ्कमा ठुलो भीड बिच सम्पर्कमा रहदा संक्रमणको जोकीम रहेको बताएको छ।
यसै संबन्धमा भीमफेदी बैङ्कमा सेवा लिन पुगेका जेष्ठ नागरीक संग प्रतिक्रिोया लिदा आफुलाई वडा कार्यालय बाट प्रोत्साहन भत्ता लिन सजिलो रहेको बताए ।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।