December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

अब स्थानीय निकायको सवारी पासको मान्यता नहुने।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी

२०७८ बैशाख २२

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप निर्णय गरेको छ ।

आज बसेको बैठकले निषेधाज्ञा क्षेत्रमा जिल्ला प्रशासन कार्यलयबाट अनुमती प्राप्त मात्र सवारी पासले मात्र सवारी संचालन गर्न पाउने निर्णय गरेको हो ।

प्रशासनले स्थानीय तहबाट जारी गरिएको पास देखाई सवारी संचालन गर्नेहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरले रोक लगाउने जनाएको छ