
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८ बैशाख २२
जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप निर्णय गरेको छ ।
आज बसेको बैठकले निषेधाज्ञा क्षेत्रमा जिल्ला प्रशासन कार्यलयबाट अनुमती प्राप्त मात्र सवारी पासले मात्र सवारी संचालन गर्न पाउने निर्णय गरेको हो ।
प्रशासनले स्थानीय तहबाट जारी गरिएको पास देखाई सवारी संचालन गर्नेहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरले रोक लगाउने जनाएको छ
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।