
भीमफेदी गाउपालिका स्वास्थ्य संस्थामा रोटा भ्याक्सिन जागरण कार्यक्रम तथा विश्व स्तनपान दिबस ।
भीमफेदी
२०७७ श्रावण २०
भीमफेदि गाउपालिका स्वास्थ्य कार्यक्रम अनुसार गाउपालिकाको एक स्वास्थ्य केन्द्र तथा चार स्वास्थ चौकि र दुई एकाईमा समेत रोटा भ्याक्सिन जन चेतना प्रहसन सहित बिश्व स्तनपान दिबस समेत मनाएको छ ।
गाउँ पालिका का सानुटार भैंसे,भैसेबजार,निबुवाटार,भीमफेदी,सुपिङ्ग,कोगटे,ईपा ,नामटार मा साे दिबस कार्यक्रम सहित मनाएको हो ।
कार्यक्रममा दुई प्रकारका मुखमा लगाउने मुखाैटा प्रयोग गरि स्तनपान गराउदै आएका आमा र बच्चा लाई आमन्त्रित गरि सरसफाई ,बालबालिका स्याहार तथा नियमित खोपबारे अभिमुखिकरण गरेका थिए।बालबालिका लाई आमाको दूध सर्बोतम आहार हो भन्ने शन्देश प्रदान गरेको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी का मेडिकल अधिकृत डा.प्रबिण पाठकले बताउनु भएको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।