
आज भीमसेन जात्रा । सुन्यता छायो पुजाआजा कोरोनाले धार्मिक,सांस्कृतिक मा समेत प्रभाब ।
भीमफेदी
२०७७ श्रावण २९
सुरेन्द्र राज थीके
ऐतिहासिक नगर भीमफेदी पाैराणिक काल देखि परिचित स्थान हो ।महाभारतको हिमबत खण्ड पौरानीक धर्मग्रन्थ मा लाहा गृह आगलागी पछि गुप्तबास क्रममा राजकुमार युधिष्थीर सहित पाचं पाण्डब द्रोपदि सहित महाभारत पर्बत तिरबाट यात्राका क्रममा बाँस को क्रममा भीमसेनको हिडम्बासुर राक्षस संग लडाई गरि बिजय पश्चात् राक्षसको बहिनी संग बिबाह गरि यात्रा गर्दै आउदा भीमफेदीको महाभारत श्रृङखला पहाडको फेदिमा पुग्दा बिहानि भएको र गुप्त बासको क्रममा रहेकोले सोहि पर्बतको फेदीमा भीमसेन अलप भएको कारण यस ठाउंको नाम भीमफेदी रहन गएको कथन छ।
भीमसेनले बास बसेको खुशियालिमा परापुर्ब काल देखि हरेक श्रावण श्रीकृष्ण अष्टमिको दोश्राो दिन नवमी तिथिमा ललितपुर र मकवानपुरमा भीमजात्रा गर्ने गरेकाोछ।
परम्परा आज बिहान देखि पुजाआजा गरि बेलुकि रथयात्रा गर्ने प्रचलन रहेको छ।
यस पटक बिश्वब्यापी संक्रमित रोग कोबिद १९ का कारण पुजाआजामा मात्र सिमित रहि रथायात्रा स्थगित गरेकाो छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।