
भीमफेदी गाउंपालीका कर्मचारी सहित,चिकित्सक क्वारेन्टाइन मा ।
भीमफेदी
२०७७ बैशाख २२
आज भीमफेदी गाउपालीका का एक कर्मचारीमा प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीमा -यापिड डाईग्नोष्टिक टेष्ट मा पोजेटिभ देखीए पछी निज संग सम्पर्क मा आएका गाउपालीका का कर्मचारी,वडा पदाधिकारी,प्राबधिक सहित सोह्र जना तथा प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीका नौ जना चिकित्सक प्राबधिक काोरेन्टाईनमा सरक्षित रहेका छन् ।
यसै गरि वडानं पांच का सम्पर्कमा आएका केही ब्यक्ति हरू समेत घरमानै सेल्फ कोरेन्टाईन अपनाएर बसेको छ ।
प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीले कम्पाउण्ड भीत्रै क्वारेन्टाइन अपनाएका छन भने भीमफेदी गाउपालीका का कर्मचारीले महेन्द्र माध्यमिक बिधालयमा क्वारेन्टाइन अपनाएको छ ।
आर.डि.टि बाट पोजेटिभ देखे पछि थप परिक्षण पि.सि.आर परिणाम नआउन्जेल क्वारेन्टाइन पद्वति अपनाउने भीमफेदी गाउपालीका वडानं छ अध्यक्ष सिताराम थापाले बताउनु भयो।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,