
भीमफेदी
२०७७ बैशाख १०
https://bhimphedicablenetwork.com.np/
मकवानपुर जिल्ला बचत सहकारी संघकाो संयोजनमा भिमफेदी गाउँ पालिकामा रहेका बचत सहकारी हरुको समेत सहभागीतामा कोरोना जोखीम रोकथाम सहयोगमाआज भिमफेदी गाउँ पालिकाकाोस्थानिय तह प्रकोप ब्यबस्थापन कोषमा रु. ३६ हजार ५ सय रुपैंया बचत संघको अध्यक्ष कल्पना श्रेष्ठ ले गाउपालिका अघ्यक्ष हिदम लामा लाई हस्तान्तरण गर्नु भयो ।
रकम हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष पार्बती रानाले “गाउं सहकारी हरुले सहयोग लिने मात्रै होईन अप्ठ्यारो परिस्थितिमा सहयोग पनि गरिन्छ भन्ने दर्बिलाोउदाहरण हो” भन्दै धन्यबाद ब्यक्त गरेको छ ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।