
भीमफेदी
२०७६ चैत्र २९
https://bhimphedicablenetwork.com.np/
लकडाउनको समय लाई ख्याल राखी भीमफेदी गाउपालिकाले लामो समय देखि प्रयोग गर्दै आई रहेको औषधि सेवनकर्ता बिमारी लाई आबश्यक घरदैलो स्वास्थ्य परिक्षण तथा यातायात सेवा थप्प भएकारण सञ्चित औषधि अभाब भए गाउपालीकाको वडामा रहेका स्वास्थ्य संस्था स्वास्थ्यकर्मी लाई फोन गरेर सेवा तथा औषधि उपलब्ध गर्न सकिने बताएको छ ।
गाउपालिकाले तत्काल औषधि अभाब भएको खण्डमा आफुले खादै आएको ,उच्चरक्तचाप,मधुमेह,युरिकऐसिड,दिर्घरोग तथा मानसिक रोगको औषधि समेत प्रकाशित नामावली स्वास्थ्यकर्मी लाई अनुरोध गरी संबंधित स्वास्थ्य सेवा बाट निशुल्क तथा राहत प्रदान गर्ने जनाएको छ ।
अति बिपन्न जोखिममा रहेका अपांग ,बृद्धअबश्था र एकल महिला दैनिक रोजी रोटी कामदार लाई खाधान्न राहत प्याकेज बितरण पछी दाश्रो प्राथमिकतामा हेल्थ हेल्प लाईन सेवा राहत प्रदान गरेको अध्यक्ष हिदम लामा ले बताउनु भयो ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।