
ल्यासे ब्युटि पार्लर द्वारा भीमफेदि बाल गृहलाई मास्क तथा स्यानेलाईजर प्रदान ।
https://www.bhimphedicablenetwork.com.np/
भीमफेदी
२०७६ चैत्र ११
भीमफेदी गाउपालिका सिमलटार रोड मा रहेको ल्यासे ब्युटि पार्लरले भीमफेदी बाल गृहका अनाथ बालबालिकाको स्वास्थ्य को ध्यानमा राखी चालीस थान मास्क तथा हात धुन स्यानिलाईजर र साबुन सहयोग गरेको छ ।
ल्यासे ब्युटि पार्लरका संचालक अन्जली थापा मगर ले हाल संक्रमित कोरोना भाईरस बाट जोगिन बाल गृहका बालबालिका लाई सुरक्षा सामग्री प्रदान गरेको हो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।