
भीमफेदी
२०७६ फागुन ११
नेपाल सरकारले बिश्वत्रास भएकाे महामारी काेराेना भाईरस बाट आफु बचाै अरूलाई बचाउ।घरमै बसाै सुरक्षित रहाै भनी देश लकडाउन गरेकाे छ ।आज मिति २०७६ चैत्र ११ देखि चैत्र १७ सम्म कुनै पनि नागरिक घरबाट ननिस्कन जारि गरेकाे सुचना अनुसार भीमफेदी बजार सम्पुर्ण बन्द रहेकाे छ ।
सडकमा अति आबश्यक काम बाहेक सर्ब साधारण बाहिर निस्केका छैनन् ।
केही सवारि साधन अन्यत्रबाट अाएका बाहेक स्थानिय दैनिक सेवा बस,टेम्पाे बन्द रहेकाे छ ।बाहिर बाट आएका सवारि साधन लाई सुरक्षाकर्मीले साेधपुछ गरि छाडेका छन् ।
यसै गरि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले चलाई रहेकाे दादुरा रूबेला खाेप अभीयान भीमफेदी गाउपालिकामा स्थगीत भएकाे छ ।भैसे स्वास्थ चाैकीले अाफ्नाे सामाजिक सञ्जाल बाट सुचित गरिसकेकाे छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।