
ईलाका प्रहरी कार्यालय भीमफेदी द्वारा जनचेतना मुलक पर्चा सहित मास्क बितरण ।
https://www.bhimphedicablenetwork.com.np/
भीमफेदी
२०७६ चैत्र १०
भीमफेदी गाउपालीका ईलाका प्रहरी कार्यालय ले प्लान ईण्टरनेशनल द्वारा प्रकाशन सहयाेगार्थ नेपाल सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे काेराेना संक्रमण बाट जाेगिने तरिका सहितकाे जनचेतना मुलक पर्चा र मास्क सर्ब साधारणमा बितरण गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय प्र.नि. राम बालक राय अाफै उक्त य्रचार सामग्री साथमा लीई यातायात परिसर तथा सार्वजनिक स्थलमा गएर बिश्वब्यापी संक्रमणमा रहेकाे काेराेना भाईरस बाट वच्न र अरूलाई बचाउन जस्ले जुन ठाउँ बाट जसरि सकिन्छ सहयाेग हुनु पर्छ भन्ने मान्यताका साथ प्रचारमा लागेकाे बताउनु हुन्छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।