
भीमफेदी गाउंपालीकामा भोली देखि दादुरा रूबेला बिरूद्व खोप सञ्चालन ।
भीमफेदी
२०७६ चैत्र १०
भीमफेदी गाउंपालिकाकाो१ नं देखि ९ नं वडा का खोप केन्द्र मा दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम भोलि सोमबार बाट सुरु हुने भएको छ ।
दोस्रो चरणमा मकवानपुर जिल्लाको भीमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उप महानगरपालिकामा खोप अभियान संचालन गरिने भएको छ ।
भोलि सोमबार देखि भिमफेदी गाउँपालिकामा खोप अभियान सुरु गरिने भएको छ ।खोपको लागि आबश्यक तयारी सम्पन्न भएको प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदी ले जनाएको छ ।
भीमफेदी गाउपालीकामा वडानं १ सानुटार स्वास्थ ईकाई,वडानं २ भैसे स्वास्थ्य चौकी,वडानं ४ निबुवाटार स्वास्थ्य चौकी,वडानं ५ स्वास्थ्य ईकाइ,वडानं ६ प्राथमिक स्वास्थ्य केन्द्र ,वडानं ७ कोगटे स्वास्थ्य चौकी,वडानं ८ ईपा स्वास्थ्य चौकी,वडान ९ नामटार स्वास्थ्य चौकी मकवानपुर रहेको छ ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।