
१० मिटरकाे यातायात सडक बिस्तार प्रती भीमफेदी स्थानिय बजार बासि सकरात्म भीमफेदी ।
२०७६ चैत्र ५
बागमती प्रदेश ले हेटाैडा भीमफेदी कुलेखानी सडक मर्मत सुधार कार्य बिस्तार संगै भैसे देखि भीमफेदी सम्मकाे यातायात सडक ढल सहित दस मिटरकाे बनाउने निर्णय प्रती भीमफेदी स्थानिय बजार बासिले सकरात्मक सहमती जनाएकाे छ ।
प्रमुख अतिथी भीमफेदी गाउंपालिका अध्यक्ष हिदम लामा र कार्यक्रमका अध्यक्ष रहनु भएका भीमफेदी गाउपालिका वडानं ६ अध्यक्ष सिताराम थापाकाे उपस्थितिमा अाज भएकाे छलफलमा स्थानियले सडक दस मिटरकाे निर्माणका क्रममा पर्न अाउने अाफ्ना घर ,अागन तथा पेटि अाफैले भत्काउन तथा अाबश्यक ब्यबस्थापन गर्ने लिखित सहमति प्रदान गरेकाे छ ।
भीमफेदी गाउंपालिका अध्यक्ष हिदम लामाले प्रस्ताव गरेकाे भीमफेदीकाे ऐतिहासिक घर बजार संरचना लाई पुरातात्त्विक महत्त्व दिई पर्यटकिय रूपमा परिचित गराउने बृहद याेजना प्रती उपस्थिति सबै जनस्तर ले स्वागत गरेकाे थीयाे ।जनतह बाट प्रस्ताव समर्थन गरेकाेमा सबै प्रती अध्यक्ष लामाले धन्यबाद ब्यक्त गरेका थीए ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।