April 22, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

११०अाै अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसमा एकलमहिला सम्मानित

२०७६ फागुन २२

भीमफेदी गाउंपालीका महिला बचत तथा ऋण सहकारी संस्था हरूले बिबिध कार्यक्रममार्फत ११०अाै अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाएकाे छ ।
एकता महिला बचत तथा ऋण सहकारी संस्था भैंसे र चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले अाफ्ना एकल महिला सदश्य हरूलाई सम्मानका साथ कार्यक्रम मनाएकाे छ ।
कार्यक्रममा हाल बिश्वब्यापी संन्त्रास फैलाएकाे काेराेना भाईरस राेगकाे समेत लक्षित गरि सरसफाई,मास्क अभियान थालनी गरेकाे छ ।